काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ । लगानीकर्ता संघहरु र अर्थमन्त्रीबीच भएको सहमति पश्चात बजार उल्लेखनीय रुपमा बढ्ने आशा गरिएपनि ठिक त्यसको विपरित बजारमा भने गिरावट आएको छ । आईतबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ४ दशमलव २० अंकले घट्न पुगेको छ । घट्दो बजारमा कारोबार रकमले पनि…