Logo

पूर्वाधार सम्मेलन २०१९ आगामी भदौ २५ र २६ गते, तयारी तिव्र

काठमाडौं । आगामी भदौ २५ र २६ गते पूर्वाधार सम्मेलन २०१९ हुने भएको छ । नेपाल उद्योग परिसंघले आगामी काठमाण्डौमा आयोजना गर्न लागेको तेस्रो नेपाल पूर्वधार सम्मेलन २०१९ को तयारी द्रुत गतिमा अघि बढाएको हो । परिसंघले नेपाल सरकार, लगानी बोर्ड, नेपाली युवा निर्माण व्यवसायी समुदाय समेतको सहकार्यमा ‘दिगो विकासका लागि मजबूत पूर्वाधार’ को मूल…