काठमाडौं । यस हप्ता लगातार ३ दिनसम्म नेप्से परिसुचक ओरालो लागेको छ । मंगलबार अन्तिम समयमा आएर केही समय हरियो भएको नेप्से परिसुचक बन्द हुँन्दा रातो हुन पुग्यो । अघिल्ला दिनहरुमा लगातार दोहोरो अंकले घटेको नेप्से परिसुचक मंगलबार भने २ दशमलव २४ अंकले मात्र घट्न पुग्यो । लामो समयसम्म बजार नथामिएपछि लगानीकर्तामा समेत नकारात्मक प्रभाव…