काठमाडौं । नेपालमा इन्टरनेट सेवाको प्रयोग तीव्र रूपमा बढिरहेको छ । यससँगै प्रतिस्पर्धात्मक बजारमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूबीच ग्राहक संख्या बढाउने होडबाजी पनि बढ्दो छ । ठूला र धेरै लगानी भएका कम्पनीहरुले ग्राहक विस्तारका लागि नयाँ नयाँ रणनीति बनाउँदै ग्राहक बढाउँदा साना र नयाँ सेवाप्रदायक कम्पनीहरु भने मार्केटमा टिक्नै नसक्ने अवस्थामा पुगेका छन् । हालै…