काठमाडौं । बलिउड गायक सोनु निगमको कन्सर्टकाे मुख्य प्रायोजक दीपल हुने भएकाे छ। दीपलले पुस १० गते हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’मा मुख्य प्रायोजक बन्ने घोषणा गरेको हो । कला, संस्कृति र अद्वितीय अनुभवसँगको सम्बन्धलाई आत्मसात् गर्दै दीपलले यस्ताे घाेषणा गरेकाे जनाएकाे छ । नेपाली टच इभेन्ट्सले हायात् ग्राउन्डमा आयोजना गर्न लागेको यो…