Logo

एनपीएलमा आज दुई खेल, पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगितामा सुदूरपश्चिको यो पहिलो खेल हो भने विराटनगरले पहिलो खेलमा जनकपुरसँग हार बेहोरेको थियो । यो खेल बिहान ९: १५ बजेदेखि शुरु हुदै छ । त्यस्तै…