काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको ३३ औ साधारणसभाले सञ्चालक समितिले प्रस्तुत गरेका विभिन्न प्रतिवेदन पारित गरेको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा बसेको साधारणसभाले आर्थिक वर्ष २०७५र०७६ को संचित मुनाफाबाट शेयर पूँजीको १० दशमलव ५ प्रतिशत बोनस शेयर र ८ दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ । बोनस पारित…