Logo

१ सय रुपैयाँ विद्युत महशुल बुझाउन १५ सय खर्च, कर्मचारी अभावले काउण्टर खोल्न समस्या

काठमाडौं । डोटीका अधिकांश ग्रामीण भेकमा रहेका नागरिकले विद्युतको न्यूनतम महशुल मूल्य १ सय रुपैयाँ बुझाउन १५ सय रुपैयाँ खर्च गर्नु परिरहेको छ । जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलबाट टाढा बसोबास गर्नेले वर्षौंदेखि यस्तो नियति झैल्दै आएका छन् । जिल्लाका बाझकाकाँनी, कालिकास्थान, खातिवडा, दहकालिका स्थान, रानागाउँ, मौवा, सलेना, फलेडी, कुलाउ, जमलकटिया, वाइल,…