Logo

सांग्रिला बैंकको अफर, एकको दुई मुद्दती निक्षेप योजना सार्वजनिक

सांग्रिला बैंकको अफर, एकको दुई मुद्दती निक्षेप योजना सार्वजनिक



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ‘सांग्रिला एकको दुई’ मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको योजना गन्तरगत ७ वर्षमा हुनेछ दोब्बर हर्षमा न्यूनतम मौज्दात ५ हजारबाट सुरु गर्न सकिनेछ ।

laxmi

उक्त मुद्दती योजनामा ग्राहकले खाता खोली रकम जम्मा गरेको दुई वर्ष भित्र खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ९० प्रतिशत कर्जा र दुई वर्ष समयावधी पश्चात खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ग्राहकले १०० प्रतिशत कर्जा सुविधा प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।

बैंकले ९१ शाखा, २६ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL