Logo

बैंक अफ काठमाण्डु र अरुण भ्यालीबीच सम्झौता, काबेली बी वानमा दुई बैंकको लगानी

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र अरुण भ्याली जलविद्युत बिकास कम्पनीबीच सम्झौता भएको छ । सम्झौता अनुसार काबेली बी वान कास्केड जलविद्युत आयोजनामा सहवित्तीयकरण कर्जा प्रवाह गर्ने छ । ९ दशमलब ४ मेगावट क्षमता रहेका काबेली बी वान कास्केड जलविद्युत आयोजनाको अनुमानित खर्च १ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । अरुण भ्याली जलविद्युतले…