Logo

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको वजेट अधिवेशन आह्वान, वैशाख २६ गते दिउँसो ४ बजे संसद बस्ने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वजेट अधिवेशन आह्वान गरेकी छन् । आइतबार मन्त्रिपरिषद्को सिफारिसमा उनले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आह्वान गरेकी हुन् । वजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने र पारित गर्ने तथा वजेट प्रस्तुत गर्ने गरिन्छ । संबिधानमै जेठ…