काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना पछिको लक डाउनलाई लक्षित गरेर ‘बैंकको सेवा सञ्चालन मार्गदर्शन २०७७’ जारी गरेको छ । राष्ट्र बैंकले कोरोना संक्रमणबाट बच्नका लागि ‘वर्क फ्रम होम’ लाई स्वीकृति प्रदान गर्दै ४२ बुँदे मार्गदर्शन जारी गरेको हो । राष्ट्र बैंकले सोमबार मार्गदर्शन जारी गर्दै कामको प्रकृति बमोजिम कर्मचारीलाई घरबाटै कार्यालयको काम गर्न स्वीकृति…