Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम, सडक आश्रित मानव मुक्त अभियान नेपाललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंकले सडक आश्रित मानव मुक्त अभियान नेपाललाई आर्थिक सहयोग गरेको छ । अति गरिव, कमजोर आर्थिक अवस्थाले गर्दा मानिसहरु सडक पेटि मन्दिर मस्जिद तथा गुम्बामा आश्रित हुन पुग्दछन यहि कुरालाई ध्यानमा राखी ‘सम्मान’ नेपालले सडक आश्रित मानव मुक्त अभियान नेपाल सञ्चालन गरेको छ । सो कार्यलाई सफल पार्नको लागि सिटिजन्स बैंक इन्टरनेसनल…