Logo

त्रिदेशीय महिला टी-२० श्रृङ्खलामा नेपालको लगातार पाँचौं हार, नेदरल्यान्ड्ससँग पराजित

काठमाडौँ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपालले लगातार पाँचौं हार व्यहोरेको छ । आजको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको छ । नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर बलमा एक विकेट पनि नगुमाई भेटायो । नेदरल्यान्ड्सका स्टेर कालिसले ९८ र पेबे मोलकेनबोरले ४८ रन बनाए । यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट…