काठमाडौं । बिहीबार राती धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षीया एक सुत्केरीको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टी गर्ने तयारी गरेको छ । धुलिखेल अस्पतालमा उनको रिर्पोट पोजेटिभ आए पनि थप रिपोर्ट भने आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । उनको रिपोर्ट अहिले साँझसम्म आउने बताए पनि हालसम्म प्राप्त नभएको मन्त्रालयका सहप्रवक्ता समिर…