काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुत्केरीको कोरोनाबाट मृत्यु भएकोमा दुख व्यक्त गरेका छन् । ‘कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दुःखी तुल्याएको छ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना ब्यक्त गर्दछु’, उनले भनेका छन्, ‘यस महामारीबाट अरू मानवीय…