काठमाडौं । कैलालीमा रहेको सैपाल ग्याँसको स्वामित्व नेपाल ग्याँस उद्योग संघका पूर्व अध्यक्ष शिव घिमिरेले खरिद गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको स्वामित्वमा रहेको उक्त ग्याँसको सेयर स्वामित्व नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत रहेका घिमिरेले गरिद गरेका हुन् । मन्त्री भट्टसहित एकाघरको स्वामित्वमा रही संचालनको क्रममा रहेको सैपाल ग्याँसको…