Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । पछिल्ला तीन दिनदेखि लगातार बढिरहेको सुनको मूल्य साताको छैटौं दिन शुक्रबार भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा आज सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलाको एक लाख ६८ हजार एक सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलाको एक लाख…