Logo

काठमाडौंलगायत देशका विभिन्न भागमा अवरूद्ध हुने, यस्तो छ प्राधिकरणको सूचना

काठमाडौं । काठमाडौंलगायत देशका विभिन्न भागमा आज (शनिबार) बिहान र दिउँसो विजुली अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको दुईटा फिडर र जोरपाटी वितरण केन्द्रको एउटा फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत अवरूद्ध हुने भएको हो । बलम्बु वितरणको केन्द्रको मातातीर्थ फिडर अन्तर्गत पर्ने मातातीर्थ क्षेत्रमा बिहान ११ बजेदेखि १२ बजेसम्म विद्युत…