काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७ सय ७ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबारसम्म संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ । तीमध्ये १७ हजार ९ सय ६४…