Logo

इन्टरनेटको शुल्क बढाउन आन्तरिक छलफलमा आइस्पान, स्पिड भन्दा शुल्क बढाउने प्रवृत्तिले उपभोक्ता सधै मारमा

काठमाडौं । नेपाल इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)ले इन्टरनेटको मूल्य बढाउनेसम्बन्धी आन्तरिक बहस सुरु गरेको छ । विश्वभर फैलिएको कोरोना भाईरसको महामारी र यसले निम्त्याएको लकडाउनका कारण व्याण्डविथको खपत बढेको भन्दै इन्टरनेटको मूल्य बढाउन संघले छलफल थालेको बताएको छ । नेपालमा ३ महिनाभन्दा बढी भएको लकडाउनका कारण मानिसहरु घरमै बस्दा ब्याण्डविथ खपत बढेको आइस्पानका अध्यक्ष भोजराज…