Logo

डब्लूएचओले भन्यो-कोरोना संक्रमण विश्वमा सबैभन्दा तीव्र भारतमा फैलिदै छ, विश्वभर संक्रमितको वृद्धिमा पनि रेकर्ड कायम

काठमाडौं ।विश्वमा एक दिनमा महामारी फैलिएयताकै बढी संख्यामा संक्रमित थपिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ। पछिल्लो २४ घण्टामा थप ३ लाख ७ हजार ९ सय ३० जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टाभित्र थपिएको संक्रमतिको यो संख्या अहिलेसम्मकै बढी भएको डब्लूएचओले जनाएको छ। त्यसमा पनि सबैभन्दा बढी संक्रमित छिमेकी मुलुक भारतमा थपिएका छन्।…