Logo

कोरोना भाईरसको भ्याक्सिन बनाउन लागिपरे ठुला राष्ट्र, जुन ४ मा ग्लोबल भ्याक्सिन समिट

काठमाडौं । विश्वका ठुला र शक्तिाशाली राष्ट्रहरु अब कोरोना भाईरसको भ्याक्सिन निर्माणमा जुटेका छन् । यसकै आधारमा रुस, बेलायतलगायत अध्य शक्तिशाली राष्ट्रहरुले कोरोना भाईरस विरुद्धको भ्याकिसन निर्माण गर्न ग्लोबल भ्याक्सिन समिट २०२० आयोजना गर्न लागेका हुन । जुन ४ मा हुने उक्त समिटमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई वेलायती प्रधानमन्त्री बोरिस जनसनले अनलाइन प्रविधिबाट भाग लिन…