Logo

बाणिज्य बैंकले ५ सय र विकास बैंकले ३ सय सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने, प्रति शाखा १० र ५

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकले ५ सय र विकास बैंकले ३ सय वटा सहुलियत कर्जा उपलब्ध गराउनु पर्ने अनिवार्य व्यवस्था गरेको छ । यसैगरी राष्ट्र बैंकले कोभिडको असर परेका कर्जाको पुर्नतालिकीकरण गर्ने भएको छ । अब कोभिड प्रभावित उद्यमी तथा व्यवसायीले कर्जाको पुर्नतालिकीकरण गर्न पाउने भएका छन्…