काठमाडौं । नेपाली बजारमा साताको तेस्रो दिन आज सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ हाजर ४ सयले घटेर प्रतितोला ९४ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाला सुन तोलाको रु ९८ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार…