काठमाडौं । आइएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करण यही पुस १४ र १५ मा भर्चुअल रूपमा पोखरामा आयोजना हुने भएको छ । पुस १३ गते फेस्टिभलको पूर्वसन्ध्यामा शुभारम्भ साँझ हुनेछ । उक्त साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल कार्यक्रम हुने आयोजक संस्था बुकवर्म फाउन्डेसनले जानकारी गराएको छ । फेस्टिभलको यो संस्करणमा १६ सेसन र ४०…