काठमाडौं । ‘मह’ नाम सुन्दै प्रायः सबैको मुख रसाउँछ । बहुगुणी भनिएको मह स्वास्थ्य र स्वादका हिसाबले पनि उपयोगिता बढ्दो छ । नेपालमा महको उपायोगिता बढ्दै गएपनि अस्पष्ट सरकारी नीति र सरकारी वेवास्ता कारण गुलियो मह देशको अर्थतन्त्रका लागि अमिलो बन्दै गएको छ । यसको पछिल्लो उदाहरण चालु आर्थिक बर्षको साउनदेखि मंसिरसम्म मात्रै १३ करोड…