Logo

सिटिजन्स बैंकले सुरु गर्याे युएसडी इकम कार्ड सेवा, बार्षिक ५ सय डलर बराबरको विदेशी सेवा खरिद गर्न सकिने

काठमाडौं । सिटिजन्स बैक इन्टरनेसनलले युएसडी इकम कार्डको सुरुवात गरेको छ । नेपाल राष्ट्र बंैकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैकले सो सुविधा प्रदान गर्न लागेको हो । यो सुविधा अन्र्तगत ग्राहकहरुले आफ्नो सिटिजन्स बैंकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकै पटक वा पटक पटक गरी बार्षिक ५ सय अमेरिकी…