Logo

स्वाइन फिभरले १८ बंगुर मरेपछि ओसारपसारमा रोक, सतर्कता अपनाउन आग्रह

काठमाडौं । अफ्रिकन स्वाइन फिभर रोगबाट जिल्लामा बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । यहाँ १८ वटा बंगुर मर्नाका साथै केही बिरामी भएपछि ओसार–पसारमा रोक लगाइएको हो ।जिल्लामा एक महिनाअघि यस रोगको संक्रमण देखिएको थियो । त्यसयता जिल्लाको भीमादमा १४, शुक्लागण्डकी नगरपालिकामा दुई, व्यासमा एक र ऋषिङमा एक बंगुर मरेका भेटेरिनरी…