Logo

राज्य ब्यवस्था समिति बैठक बस्दैँ, निजामति बिधेयकलाई अन्तिम रूप दिने

राज्य ब्यवस्था समिति बैठक बस्दैँ, निजामति बिधेयकलाई अन्तिम रूप दिने



काठमाडौं । संघीय संसद अन्तर्गत एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ८ः०० बजे बोलाइएको छ।

जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्