Logo

भारतले नेपाललाई कोरोनाको खोप कति र कहिलेसम्म देला ? कोरोना खोप सम्बन्धमा आज निर्णय गर्दै भारत

काठमाडाैं ।  भारतको केन्द्रीय स्वास्थ्य समितिको बैठक आज बस्दैछ । आज बस्ने सो बैठकले नेपाललाई उपलब्ध गराउने कोरोनाविरुद्धको खोपका विषयमा भारतले निर्णय गर्न सकने बताइएको छ । बैठकमा भारतीय स्वास्थ्य मन्त्री हर्षबर्धन, विदेशमन्त्री एस जयशंकर, भारत बायोटेक र सिरम इन्स्टिच्युटका प्रतिनिधि सहभागी हुने बताइएको छ । नेपालले आपतकालीन प्रयोगका लागि अक्सफोर्डले विकसित गरेको भारतमा उत्पादित…