Logo

कोरोना नियन्त्रणमा सरकारी रणनीति : तत्काल देशव्यापी लकडाउन नगर्ने, स्वास्थ्य मापदण्डमा कडाई, हटस्पटमा तुरुन्तै लकडाउन

काठमाडौं । पछिल्लो समय बढ्दो कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले तत्काल देशव्यापी लकडाउन नगर्ने भएको छ । शनिबार बालुवाटारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक भए स्थानीय तहले (हटस्पट पहिचान गरेर) लकडाउन गर्न सक्ने तर देशव्यापी लकडाउन नहुने बताएका छन् । शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले सरकारले जारी गरेका…