काठमाडौं । धरहरा नजिकै बनेको नयाँ धरहराको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् । भूकम्पले भत्काएको धरहराको संरचनाको पुनर्निर्माण सम्पन्न भए पनि बाँकी संरचनाहरूको पुनर्निर्माण कार्य बाँकी छ । कोरोना तथा लकडाउनलगायतका कारण धरहरा निर्माण सम्पन्न हुने समय आगामी २५ डिसेम्बरसम्म थप गरिएको छ । नयाँ धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ…