काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । आइतबार प्रतितोला ९२ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा ५०० रुपैंयाले बढेर ९२ हजार ६०० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मुल्य ९२ हजार ६०० रुपैंया रहेको छ । यसैगरी आइतबार १३ सय २० रुपैंयामा कारोबार भएको चाँदीको…