Logo

प्रधानमन्त्री ओलीले सम्हाले गृह सहित थप सात मन्त्रालयको कार्यभार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न ७ ओटा मन्त्रालयको कार्यभार सम्हालेका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै गैर सांसदहरुको मन्त्री पद हटेसँगै उक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हालेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सात मन्त्रालयको थप कार्यभार अर्काे व्यवस्था नभएसम्मका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हाल्नेगरी तोकेका हुन् । सर्वाेच्च अदालतले बिहीबार रिट निवेदनको…