काठमाडौं । सरकारले सवारीसाधनमा जडान हुने अत्याधुनिक नम्बर प्लेट (इम्बोस्ड नम्बर प्लेट)को जडान अनिवार्य गर्ने भएको छ । हाल सरकारी सवारीसाधनलाई अनिवार्य गरिएको इम्बोस्ड नम्बर प्लेट अब सर्वसाधारणका लागि पनि अनिवार्य गर्ने भएको हो । यातायात व्यवस्था विभागले हाल फागुन महिनाभित्र सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडानको व्यवस्था गरेको छ । सो व्यवस्थाअनुसारसबै…