काठमाडौं । सिटिजन्स बैंक र पेलेस एप्सबीच सिटिजन्स बैंकको कार्डबाहकलाई विशेष छुट दिने समझदारी भएको छ । सो समझदारीले सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले पेलेस एप्ससँग आवद्ध ४ सय ५० भन्दा बढी आउटलेटमा विशेष छुट पाउने भएका छन् । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था…