Logo

गैरकानूनी रुपमा निजी कम्पनीलाई ‘डिम्याट’ नम्बर वितरण गर्दै सिडिएससी, लाखौं लगानीकर्ताको पोर्टफोलियो जोखिममा

काठमाडौं । प्राथमिक सेयर (आईपीओ) को नतिजाको बारेमा जानकारी गराउने नाममा सिडिएससी एण्ड क्लियरिङ लिमिटेडले गैरकानूनी रुपमा लगानीकर्ताको डिम्याट खाता निजी कम्पनीलाई वितरण गरेको छ । कुनै पनि व्यक्तिको बैंक खाता, डिम्याट नम्बरजस्ता विषय गोप्य राख्नुपर्ने भएपनि सिडिएससीले भने निजी कम्पनीलाई सबै लगानीकर्ताको डिम्याट खाता एकमुष्ट रुपमा दिँदै आएको छ । कानूनत धितोपत्र केन्द्रिय निक्षेप…