Logo

पर्यटन व्यवसायीको सरकारसमक्ष प्रश्न : लाखौं जनता सडकमा हुँदा नसर्ने कोरोना विदेशी पर्यटक आउँदा कसरी सर्छ ?

काठमाडौं । पर्यटन व्यवसायीहरुले सरकारसमक्ष पर्यटन क्षेत्रलाई पुर्ण रुपमा खुलाउन माग गरेका छन् । सरकारले विदेशी पर्यटकका लागि विभिन्न मापदण्डहरु तोकेर अघोषित प्रतिवन्ध लगाएको भन्दै यसलाई खोल्न व्यवसायीहरुले माग गरेका हुन् । सरकारले विदेशबाट नेपाल घुम्न आउने पर्यटकहरुलाई क्वारेन्टाईन बस्नैपर्ने, ५ हजार डलर बराबरको कोरोना बीमा गरेको हुनुपर्ने, चीन र भारतको सिमामा प्रतिवन्ध लगायतका मापदण्डहरु…