काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्ती शेरबहादुर तामाङले मन्त्रालयको जिम्मा लिएपछि प्रत्येक दिनलाई अन्तिम दिन सम्झेर काम गर्ने बताएका छन् । उनले मंगलबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै कोरोना विरुद्ध लड्न प्रत्येक दिनलाई आफ्नो अन्तिम कार्यदिन सम्झेर काम गर्ने बताएका हुन् । जेसुकै काम गर्दा हरेक दिनलाई अन्तिम दिन सम्झेर गुणस्तरिय र पारदर्शी काम…