Logo

सेयर बजारमा ‘डेड क्याट बाउन्स’को सम्भावना, कसरी अघि बढ्ने लगानीकर्ता ?

काठमाडौं । लगानीकर्ताहरुको विश्लेषण विपरित छोटो समयमा उच्च गतिमा बढेर ३ हजार अंक पार गरेको बजारमा ‘डेड क्याट बाउन्स’ (मरेको बिरालो उफ्रने) को सम्भावना देखिएको छ । गतहप्तादेखि ओरालो लागेको बजारमा पेनिक सेल आउँदा बजारमा उच्च गतिमा घट्न पुगेको थियो । तर मंगलबार बजार खुलेको केही समयमै उच्च बढेको र त्यस लगत्तै उच्च उतारचढाव आउन…