Logo

दुई अर्ब लगानीको राष्ट्रिय खाद्य बैंकको औपचारिक शुभारम्भ, आइपीओ छिट्टै आउने

काठमाडौं । राष्ट्रिय खाद्य बैंकले नयाँ वानेश्वरस्थित केन्द्रिय कार्यालयको शुभारम्भ गरेको छ । पोषिलो आहारको लागि दिगो कृषि भन्ने नाराका साथ केही महिना अघिमात्रै स्थापना भएको राष्ट्रिय खाद्य बैंकको केन्द्रिय कार्यालयको आज पूजापाठ गरि शुभारम्भ गरिएको छ । बैंकका कर्मचारी तथा सञ्चालकहरुको रोहबरमा केन्द्रिय कार्यालयको विधिवत (पूजापाठ सहित) सुभारम्भ गरिएको बैंकका अध्यक्ष शंकरनाथ उप्रेतिले बताए…