Logo

५० मेवाको मेवाखोला हाईड्रोको लागि जुट्यो लगानी, ७ बैंकले ७ अर्ब लगानी गर्न सम्झौता

काठमाडौं । मेवाखोला जलविद्युत आयोजनाको लागि लगानी जुटेको छ । प्रदेश नम्बर १ को ताप्लेजुङ्ग जिल्लामा निर्माण हुन लागेको ५० मेगावाटको मेवाखोला हाईड्रोपावरलाई लगानी जुटाउन फाइनान्सियल क्लोजर भएको हो । युनाइटेड मेवा खोला हाइड्रोपावर प्रवर्द्धक रहेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनामा सिटिजन्स बैँक इन्टरनेसनलदेखि सिभिल बैंकसम्मले कर्जा लगानी गर्ने भएका हुन् । उक्त…