काठमाडौं । भिभोको भी २१ ई प्रोफेसनल स्मार्ट फोन आजदेखि बजारमा उपलब्ध भएको छ । भी २१ ई ४४ एमपीको आई अटो फोकस फ्रन्ट क्यामरा जडान फोन हो । यसमा नाइट पोट्रेट समेत समावेश छ । यसले राम्रो फोटोग्राफी र भिडियोग्राफी गर्न मद्दत गर्ने कम्पनीको दावी छ । भी २१ ई स्मार्ट फोन अगस्ट ८…