Logo

कामना सेवा बैंक र सिडिएससिबीच निक्षेप सदस्यता सम्झौता

कामना सेवा बैंक र सिडिएससिबीच निक्षेप सदस्यता सम्झौता




काठमाडौं । कामना सेवा विकास बैंक र सीडीएससी बीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता सम्पन्न भएको छ । अब कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले सर्वसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ ।

laxmi

आइतबार एक कार्यक्रमका बीच सीडीएससीका प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आर्चायले तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरे ।

हाल सीडीएससीबाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन् । बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु शिघ्र संञ्चालनमा ल्याउने योजना बनाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL