Logo

राष्ट्र बैंकको मौद्रिक नीति सरकारको नीतिसँग बाझियो, विद्युतीय सवारीसाधनलाई ८० प्रतिशत कर्जा अनुपात नै ठिक : नाडा

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय सवारीसाधानको कर्जा मूल्य अनुपात (एलटीभी) ६० प्रतिशत कायम गरेपछि नाडा अटोमोबाइल एशोसिएसनले गम्भीर असन्तुष्टि जनाएको छ । केन्द्रिय बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा व्यक्तिगत सवारी साधन तथा सबै प्रकारका विद्युतीय सवारी साधनको कर्जा–मूल्य अनुपात (एलटीभी) ६० प्रतिशत कायम गरिने गरिएपछि नाडाले असन्तुष्टि जाहेर…