काठमाडौं । सिप्रदी ट्रेडिङले कोरोना महामारी फैलिएसँगै मुलुकमा भएको निषेधाज्ञामा अति आवश्यक गाडीहरूको आकस्मिक मर्मतका लागि टोल फ्री नम्बर सार्वजनिक गरेको छ । देशभरि प्रतिदिन बढ्दो कोभिड–१९को दोश्रो लहरको संक्रमण रोकथाम गर्न विभिन्न जिल्ला प्रशासन कार्यालयहरूबाट अति आवश्यक गतिबिधि बाहेक सम्पूर्ण क्रियाकलापहरू निषेध गरी जारी गरिएको आदेशलाई ध्यानमा राख्दै सिप्रदीले अत्यावश्यक सवारी साधनहरुलाई कुनै पनि…