Logo

जावा मोटरसाइकलको शोरूम नेपालगञ्जमा, ‘टेस्टराइड’को सुविधा

नेपालगञ्ज । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइङ्कले नेपालगञ्जको भुजाई गाउँ चोकमा जावा मोटरसाइकलको शोरूम संचालनमा ल्याएको छ । अग्नि मोटोइङ्कका महाप्रबन्धक शरद मिश्रले शोरूम उद्घाटन गर्दै ग्राहकहरू र यस क्षेत्र वरपरका ग्राहकहरूलाई कम्पनी तथा यसका सबै गुणस्तरीय सेवाहरुमा अधिकतम सुविधा जनक र किफायती पहुँचसहित थप लाभ पुरयाउने…