Logo

पोलबाट तार जोडिरहेका उपभोक्ताको मिटरबक्ससम्म भूमिगत केवल कसरी जोडने ? अध्ययन गर्दै विद्युत प्राधिकरण

काठमाडौं । पछिल्लो समय विद्युत लाइन धमाधम भूमिगत (अण्डरग्राउण्ड) गरिरहेको नेपाल विद्युत प्राधिकरणले पोलबाट तार जोडिरहेका उपभोक्ताको मिटरबक्ससम्म भूमिगत केवल कसरी पुर्याउने उपयुक्त विकल्पबारे अध्ययन थालेको छ । उपभोक्ताको घरसम्मै भूमिगत तार पुर्याउनेगरी डिजाईनको अध्ययन गरिरहेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले उपभोक्ताको घरको कम्पाउन्डसम्म भूमिगत तार विछ्याउने गरी काम अघि बढाएको हो । प्राधिकरणले…