Logo

‘आइएमई पे’ र साइकल सिटी नेटवर्कबीच सम्झौता, साइकल यात्रीलाई १ किलोमिटर साइकल यात्रा गरेबापत ३ रुपैयाँ प्रदान गरिने

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्वद्धित ‘आइएमई पे’ र साइकल सिटी नेटवर्क नेपाल (ग्रीन वे) वीच सम्झौता भएको छ । साइकल यात्रा अभियानको प्रर्वद्धन गर्न सहभागी हुने साइकल यात्रीलाई १ किलोमिटर साइकल यात्रा गरे बापत ३ रुपैयाँ प्रदान गरिनेछ । साथै, उक्त रकम भुत्तानी गर्ने पेमेन्ट पार्टनर आइएमई पे रहेको छ…